कास्की ३ (१) मा एमालेका गणेशमान गुरुङ विजयी

कास्की ३ (१) मा एमालेका गणेशमान गुरुङ विजयी

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशसभामा कास्की ३ (१) मा  एमालेका गणेशमान गुरुङ विजयी भएका छन् । 

गुरुङले १४ हजार ४ सय ७३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार दुर्गादत्तले  भण्डारीले ९ हजार ६ सय ६२ ल्याए । यस्तै राप्रपाका केदारनाथ पौडेलले ३ हजार ६ सय ९७ मत ल्याए ।

Skip This
Skip This
Logo