मकवानपुर– १ मा कांग्रेसकी डिनालाई पछि पार्दै अघि लागे राप्रपाका दीपक सिंह

मकवानपुर– १ मा कांग्रेसकी डिनालाई पछि पार्दै अघि लागे राप्रपाका दीपक सिंह

केन्द्रबिन्दु
0
Shares

मकवानपुर क्षेत्र नम्बर १ मा सुरुदेखि तेश्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंहले अग्रता लिएका छन् । उनले १८ मतको अग्रता बनाएका हुन् ।

पछिल्लो विवरण अनुसार उनले २३ हजार ३५८ मत पाएका छन् । सुरुदेखि नै अग्रता लिएकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले २३ हजार ३४० मत पाएकी छिन् ।

नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट उठेका राप्रपा नेपालका कमल थापाले भने २२ हजार ६५८ मत पाएका छन् ।
 

Skip This
Skip This
Logo