धनुषा– १ मा माओवादीका मातृकाप्रसाद यादव फराकिलो मतान्तरले पछाडि परे

धनुषा– १ मा माओवादीका मातृकाप्रसाद यादव फराकिलो मतान्तरले पछाडि परे

केन्द्रबिन्दु
0
Shares

धनुषा १ मा माओवादी नेता मातृकाप्रसाद यादव फराकिलो मतान्तरले पछि परेका छन् ।  उनी २२०० मतले पछि परेका हुन्।

जनता समाजवादी पार्टी नेता दीपक कार्की ८ हजार ७८९ मतका साथ लिड गरिरहेका छन् भने यादवले ६ हजार ५७९ मत पाएका छन् । त्यस्तै जनमत पार्टीका किशोरी साहले ४१७१  मत ल्याएका छन् ।  राप्रपाका मनोज मल्ल ठकुरीले ३७०६ मत ल्याएका छन् ।

Logo