झापा ३ मा राप्रपाका अध्यक्ष लिङ्देनको अग्रता कायमै

झापा ३ मा राप्रपाका अध्यक्ष लिङ्देनको अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायमै  रहेको छ।

७८ हजार ३३६ मत गन्दा लिङ्देनले ३६ हजार ५० मत प्राप्त गरेर अग्रता कायमै गरेका हुन्। उनलाई पछ्याएका सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३२ हजार ५८९ मत प्राप्त गरेका छन्। उनीहरूबीच ३ हजार ४६१ मतान्तर रहेको छ।

Logo