ललितपुर ३ (१) मा एमालेका रघुनाथ महर्जन विजयी

ललितपुर ३ (१) मा एमालेका रघुनाथ महर्जन विजयी

केन्द्रबिन्दु
0
Shares

ललितपुर क्षेत्र नम्बर ३ (१) मा एमालेका रघुनाथ महर्जन विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता राजकाजी महर्जनलाई पराजित गर्दै एमालेका महर्जन निर्वाचित भएका हुन् । 

एमालेका महर्जनले ९ हजार ३५२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी महर्जनले ८ हजार ८६२ मत ल्याएर पराजित भएका हुन् ।

Logo