सर्लाही निर्वाचन क्षेत्र- ४ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार डा. अमरेश कुमार सिंह निर्वाचित भएका छन् । उनले २००१७ मतसहित जीत हासिल गरेका हुन्।
उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार नागेन्द्र कुमार रायले १८ हजार २५२ मत मात्र ल्याए । साथै अर्की स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत ल्याइन् ।
कांग्रेसले टिकट नदिएर नागेन्द्रलाई उठाएपछि सिंहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।































प्रतिक्रिया