इलाम- १ मा एमालेका महेश बस्नेत अघिअघि, झलनाथ पछ्याउँदै

इलाम- १ मा एमालेका महेश बस्नेत अघिअघि, झलनाथ पछ्याउँदै

केन्द्रबिन्दु
0
Shares

इलाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका महेश बस्नेतले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् । पछिल्लो मत परिणामअनुसार उनले १४ हजार २०३ मत पाएका छन् । 

सो क्रममा उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा एकीकृतका सम्मानित नेता झलनाथ खनाल १२ हजार २४३ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीच झण्डै दुई हजार मतको अन्तर रहेको छ । 

तेस्रो स्थानमा रहेका मंगोल नेशनल अर्गनाईजेशनका बुद्धलाल मेचेले १ हजार ४७९ मत पाएका छन् । 

Skip This
Skip This
Logo