करेन्ट लागेर दाङमा एक जनाको मृत्यु

करेन्ट लागेर दाङमा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका- १६ जहदागाउँ निवासी ४५ वर्षीय सुरेश डाँगीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

शनिबार दिउँसो सवा ३ बजेको समयमा मलवारे कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर उनकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo