महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

केन्द्रबिन्दु
0
Shares

महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

जिल्लाको मनराशिस्वा नगरपालिका – ३ मा  आइतबार राति एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ । जनकपुरबाट पर्सातर्फ जाँदै गरेको अस्थायी नम्बर प्लेटको एम्बुलेन्स पल्टिएको थियो । हाल घाइतेहरूको जानकी एकेडेमी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये महोत्तरीकै रामगोपालपुर ९ की २४ वर्षीया विनीता देवीको अवस्था गम्भीर रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo