प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा घोषणाः कहाँबाट कसले जिते ? [मत परिणामसहित]

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा घोषणाः कहाँबाट कसले जिते ? [मत परिणामसहित]

केन्द्रबिन्दु
0
Shares

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ सबै क्षेत्रको नतिजा आइसकेको छ । सोमबार दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की विजयी भएसँगै प्रत्यक्षतर्फको मतगणना सकिएको हो।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। १६५ मध्ये कांग्रेसले ५७ क्षेत्रमा जित हात पारेको छ । साथै दोस्रो स्थानमा रहेको को नेकपा (एमाले)ले ४४ सिट जितेको छ भने तेस्रो ठूलो शक्तिको रूपमा माओवादी केन्द्रले १८ सिट जितेको छ।  

चौथो स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी) ले १० सिट जितेको छ भने त्यसपछि जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७/७ सिट जितेका छन्।

नेपाली कांग्रेसका विजयी उम्मेदवारहरुः-

नेकपा एमालेका विजयी उम्मेदवारहरुः-

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का विजयी उम्मेदवारहरुः-

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का विजयी उम्मेदवारहरुः-

जनता समाजवादी पार्टी, नेपालका विजयी उम्मेदवारहरुः-

राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयी उम्मेदवारहरुः-

राष्ट्रिय स्वतन्त्र पार्टीका विजयी उम्मेदवारहरुः-

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका विजयी उम्मेदवारहरुः-

नागरिक उन्मुक्ति पार्टीका विजयी उम्मेदवारहरुः-

राष्ट्रिय जनमोर्चाका विजयी उम्मेदवारः-

नेपाल मजदुर किसान पार्टीका विजयी उम्मेदवारः-

जनमत पार्टीका विजयी उम्मेदवारः-

स्वतन्त्र तर्फका विजयी उम्मेदवारः-

Skip This
Skip This
Logo