बैतडीमा घाँस काट्न गएकी महिलाको लडेर मृत्यु

बैतडीमा घाँस काट्न गएकी महिलाको लडेर मृत्यु

केन्द्रबिन्दु
0
Shares

बैतडीमा पत्थरखानीबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–६ बांगाबगडको पत्थरखानी भीरबाट लडेर उनको मृत्यु भएको हो ।

बुधबार दिउँसो घाँस काट्न भीरमा गएकी अन्दाजी ६० वर्षीया गोमती साउँदको मृत्यु भएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यदु भट्टले जानकारी दिए ।

Logo