एलिना र बिवेकको स्वरमा “डल्ली” बजारमा (भिडियोसहित)

एलिना र बिवेकको स्वरमा “डल्ली” बजारमा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको “डल्ली” गीतको भिडियो सार्वजनिक भएको छ ।

डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको “डल्ली” को शब्द, संगित, परिकल्पना तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ ।

कलाकार बिकास लामिछाने, एलिना चौहान, राजाराम गौतम र विपना चौलागाईको अभिनय रहेको भिडियोको ज्ञानेन्द्र शर्मा हुमागाईंले छाँयाकन, डिनशन शाहले सम्पादन र श्रृंगार माहि सिंले गरेका हुन् ।

बिग परिवेश रेर्कडिङ स्टुडियोमा रेकर्ड गराईएको गीतमा एरेन्ज जीवन बडु, मिक्सिङ मनोज डंगोलले गरेका हुन् । पर्यटकिय नगरि धुलिखेलको पात्लेखेतमा छायाँकन गरिएको भिडियोको निर्माण नियन्त्रक श्याम धितालले गरेका छन् । भिडियो यस्तो छ :

Skip This
Skip This
Logo