भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना सङ्क्रमण

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना सङ्क्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पूर्वराष्ट्रपति मुखर्जीले आज ट्वीट गर्दै आफूमा कोरोना सङ्क्रमण देखिएको जानकारी गराएका छन् ।

उनले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएकालाई छुट्टै बस्न आग्रह गर्दै कोरोना परिक्षण गर्न अनुरोध गरेका छन् । केही दिन अघि मात्र भारतीय गृह मन्त्री अमित शाहलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

Skip This
Skip This
Logo