आज मन्त्रिपरिषद बैठक बस्दै

आज मन्त्रिपरिषद बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बैठक बस्ने भएको हो ।

आज बस्ने बैठकले आइतबार सिसिएसी बैठकले गरेका प्रस्तावहरु स्वीकृति गर्ने कार्यतालिका रहेको बताइएको छ ।

विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन सञ्चालन तथा आन्तरिक एवं बाह्य हवाई उडान संचालनको समय सम्बन्धि निर्णयका लागि आज मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

Logo