सरकारमा सहभागी हुन्छौं -रास्वपा

सरकारमा सहभागी हुन्छौं -रास्वपा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मुकुल ढकालले रास्वपा पनि सरकारमा सहभागी हुने जनाएका छन् । 

एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिअनुसार रास्वपाले सरकारमा जाने निर्णय गरेको उनको भनाइ छ । बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच सहमति भएको छ । 

अहिले सरकारमा जाने विषयमा ओली निवासमा सहमति पत्र तयार हुँदै छ । 

Skip This
Skip This
Logo