शीतल निवास गएको छैन, पार्टीप्रति प्रतिबद्ध छु -सांसद श्रेष्ठ

शीतल निवास गएको छैन, पार्टीप्रति प्रतिबद्ध छु -सांसद श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले आफू शीतल निवास नगएको बताएका छन् । 

आइतबार आफूलाई नयाँ सरकारलाई समर्थन गर्दै राष्ट्रपति कार्यालय गएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै सांसद श्रेष्ठले आफू घरमै रहेको उल्लेख गरे । उनले आफू पार्टीको निर्णयविरुद्ध कतै नलागेकोसमेत बताएका छन् । 

Skip This
Skip This
Logo