यस्तो छ आजको विनिमय दर

यस्तो छ आजको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैँकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ९ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिद १४१ रुपैयाँ ९ पैसा र बिक्रीमा १४१ रुपैयाँ ७३ पैसा तोकिएको छ । अष्ट्रेलियन डलरको खरिदमूल्य ८९ रुपैयाँ ८५ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ २६ पैसामा कारोबार भइरहेको छ । साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १३ पैसा र बिक्रीमा ३५ रुपैयाँ २९ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३६ रुपैयाँ १५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३१ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १२ पैसा रहेको छ । 

यस्तै, साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३९ पैसा र बिक्रीमा १० रुपैयाँ ४४ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९२ पैसा र बिक्रीमा १७ रुपैयाँ, कुवेती दिनार एकको खरिद दर ४३१ रुपैयाँ ८२ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ७८ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ३५ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ९४ पैसा रहेकाे नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Logo