प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक १.९२ अंकले उकालोे लागेको छ ।

यससँगै सूचक २०६६.०१ विन्दुमा आएको छ । १७ कम्पनीको कुल २ हजार ७५९ कित्ता सेयर खरिदबिक्री भएको र १९ लाख ६८ हजार ३९५ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १३ कम्पनीमा उकलो लागेको छ भने ३ को मूल्य घटेको र एक कम्पनी स्थिर रहेको छ । यता, १३ उपसूचकहरू मध्ये ६ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा ओरालो लागेको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।
 

Logo