प्रि-ओपन सेसनमा नेप्से ८.२८ अंकले वृद्धि

प्रि-ओपन सेसनमा नेप्से ८.२८ अंकले वृद्धि

केन्द्रबिन्दु
0
Shares

प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक ८.२८ अंकले उकालोे लागेको छ ।

यससँगै सूचक २०६९.३४ विन्दुमा पुगेको छ । १७ कम्पनीको कुल ३ हजार ८८३ कित्ता सेयर खरिदबिक्री भएको र ३८ लाख ७३ हजार ६७ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १४ कम्पनीमा उकलो लागेको छ भने एउटा कम्पनी स्थिर रहेको छ । १३ उपसुचकहरुमध्ये आठ कम्पनीमा वृद्धि भएको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

Logo