आर्यन सिग्देल निर्देशक भट्टराईको नयाँ फिल्ममा अनुबन्धित

आर्यन सिग्देल निर्देशक भट्टराईको नयाँ फिल्ममा अनुबन्धित

केन्द्रबिन्दु
0
Shares

अभिनेता आर्यन सिग्देल निर्देशक मधुसुदन भट्टराईको निर्देशन रहने नयाँ चलचित्रमा अनुबन्धित भएका छन् ।

निर्माण पक्षले बुधबार आर्यनलाई अनुबन्ध गरेको हो । लक्ष्मण सुवेदी लेखक रहेको चलचित्रमा यसअघि अभिनेत्री गरिमा शर्मा फाइनल भइसकेकी छन् । चलचित्रको छायांकन फागुन पहिलो साताबाट हुने सुवेदीले बताए । नाम नराखिएको चलचित्रमा केही दिनअघि कलाकार मुकुन भुसाल अनुबन्धित भइसकेका छन् । चलचित्र पारिवारिक र प्रेमकथामा बन्ने बताइएको छ ।

Skip This
Skip This
Logo