कञ्चनपुरका २२ वर्षीय युवक आफ्नै कोठामा मृत फेला

कञ्चनपुरका २२ वर्षीय युवक आफ्नै कोठामा मृत फेला

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरमा २२ वर्षीय एक युवक मृत फेला परेका छन् । 

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १२ उन्नतिटोलका २२ वर्षीय प्रेम विष्ट मंगलबार आफ्नै कोठामा मृत फेला परेका हुन् । आफ्नै कोठामा मृत अवस्थामा फेला परेका विष्टको मृत्युको कारण भने खुल्न सकेको छैन । 

यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Logo