प्रि-ओपन सेसनमा नेप्से ९.०३ अंकले उकालो

प्रि-ओपन सेसनमा नेप्से ९.०३ अंकले उकालो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक ९.०३ अंकले उकालो लागेको छ ।

यससँगै सूचक २१३४.८७ विन्दुमा आएको छ । ५४ कम्पनीको कुल १३ हजार ६२६ कित्ता सेयर खरिदबिक्री भएको र ५१ लाख ७ हजार ७५९ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४४ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको छ । साथै ४ कम्पनी स्थिर रहेको छ । यता, १३ उपसूचकहरू मध्ये ३ कम्पनीमा कुनै पनि परिवर्तन आएको छैन । बाँकी सबै कम्पनीहरूमा वृद्धि भएको छ ।

Logo