कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्माले दाबी पेश गर्दै

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्माले दाबी पेश गर्दै

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले आज दाबी पेश गर्ने भएका छन् ।

शर्माले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्रीम दाबी पेश गर्न लागेका हुन् । माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीका अनुसार बुधबार अपहाह्न ४ बजे बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेश गर्ने तयारी छ । प्रदेश प्रमुख परियारले आज बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आहृवान गरेका थिए ।

Skip This
Skip This
Logo