सुदुरपश्चिममा सभामुख चयन गर्न बाेलाइएकाे बैठक स्थगित

सुदुरपश्चिममा सभामुख चयन गर्न बाेलाइएकाे बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

सभामुख चयन गर्नका लागि आब्हान गरिएको बैठक अन्तिममा आएर स्थगित भएको छ । पोखरा बिमान दुर्घटनामा राष्ट्रिय शोक मनाएको भन्दै बैठक स्थगित गरिएको हो । 

आज बिहान बसेको  सर्वदलीय बैठकले भोलीसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । बैठक आज बिहान १० बजे बोलाईएको थियो । 

Logo