श्रृजना खत्री र टेक अधिकारीको ‘छड्के तिलहरी’ सार्वजनिक (भिडियोसहित)

श्रृजना खत्री र टेक अधिकारीको ‘छड्के तिलहरी’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गायिका श्रृजना खत्री (हाउडेमाया) र गायक टेक अधिकारीको नयाँ तीज गीत सार्वजनिक भएको छ ।

‘छड्के तिलहरी’ बोलको यस गीतमा रेशम प्रधानको शब्द तथा संगीत रहेको छ । गीत यूट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा महेश विक्रम पाण्डेको संगीत संयोजन रहेको छ ।

युवराज खत्रीको निर्देशनमा निर्माण भएको ‘छड्के तिलहरी’ मा आयुश्मा कार्की र यादव देवकोटाले अभिनय गरेका छन् । सुजन श्रेष्ठले यसमा छायांकन गरेका हुन् । निर्देशक खत्रीको सम्पादन रहेको गीतको भिडियोमा सहायक कलाकारका रुपमा अनु खड्का, रेश्मा श्रेष्ठ, विपिन चौलागाईं, बिमु रावत र कञ्चन बस्नेतको अभिनय देख्न सकिनेछ । भिडियो यस्तो छ

Skip This
Skip This
Logo