सुदूरपश्चिम प्रदेशकी उपसभामुख चौधरीले आज शपथ लिँदै

सुदूरपश्चिम प्रदेशकी उपसभामुख चौधरीले आज शपथ लिँदै

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइली देवी चौधरीले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएकी छन् ।

मंगलबार निर्वाचित चौधरीले बुधबार शपथ ग्रहण गर्न लागेकी हुन् । बिहान ११ बजे सभामुख भीम भण्डारीले देवराज जोशीको उपस्थितमा उपसभामुख चौधरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । शपथ ग्रहण प्रदेश प्रमुख कार्यालयमा हुने छ । सुदूरपश्चिम प्रदेशमा सभामुखमा माओवादीका भण्डारी पनि  मंगलबार निर्वाचित भएका हुन् ।

Skip This
Skip This
Logo