‘पीर नभाको को छ र ?’ भन्दै आए पशुपति शर्मा र रमिला न्यौपाने (भिडियोसहित)

‘पीर नभाको को छ र ?’ भन्दै आए पशुपति शर्मा र रमिला न्यौपाने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चर्चित लोकगायक पशुपति शर्मा र गायिका रमिला न्यौपानेको तीज गीत सार्वजनिक भएको छ ।

‘पीर नभाको को छ र ?’ बोलको गीत गायक शर्माले आफ्नो यूट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् । यस गीतमा लय र शब्द गायक शर्माको रहेको छ । गीतमा पशुपति र रमिलाको स्वर रहेको छ ।

गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् । छायांकन पनि पौडेल आफैंले गरेका छन् । यसको सम्पादन नवीन घर्ती मगरले गरेका हुन् । गीतको भिडियोमा दिपाशा विसि, बबिन ठकुरी, नन्द बस्याल र यम गुरुङले अभिनय गरेका छन् । गीतको भिडियो यस्तो छ :

Skip This
Skip This
Logo