बेलायतका नर्स हडतालमा

बेलायतका नर्स हडतालमा

केन्द्रबिन्दु
0
Shares

बेलायतका नर्सहरूले तलबको विषयलाई लिएर हडताल सुरु गरेका छन् ।

मूल्यवृद्धिको आधारमा तलब बृद्धिको माग गर्दै नर्सहरुले बुधबारदेखि हड्ताल सुरु गरेका हुन् । नर्सको हड्तालका कारण स्वास्थ्य सेवा प्रभावित भएका छन् । नर्सहरुको संस्था नर्सिङ युनियनले सरकारले चालू आर्थिक वर्षका लागि आफ्नो तलब सम्झौता सुधारमा पहल नगरेको आरोप लगाएको छ । वेलायतको स्वास्थ्य सेवामा नर्सहरूको माग भइरहेको समयमा हडताल भएको छ । कोभिडलगायतका समस्याका कारण सेवाग्राहीको भीड बढिरहेका बेला हडतालले प्रशासनलाई थप दबाब सिर्जना गरेको छ । 

Skip This
Skip This
Logo