राष्ट्रपति भण्डारी नेमकिपा अध्यक्षलाई भेट्न पुगिन् बिजुक्छेको निजी निवास

राष्ट्रपति भण्डारी नेमकिपा अध्यक्षलाई भेट्न पुगिन् बिजुक्छेको निजी निवास

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेट गरेकी छन्।

भक्तपुरको कमल विनायस्थित बिजुक्छेको निजी निवासमा पुगेर राष्ट्रपति भण्डारीले शनिबार बिजुक्छेसँग भेट गरेकी हुन्। चाँगुनारायण मन्दिरको दर्शन गरेर फर्किने क्रममा राष्ट्रपति भण्डारी बिजुक्छे निवास पुगेकी हुन्।

बिजुक्छेलाई पत्नी वियोगप्रति राष्ट्रपति भण्डारीले समवेदना दिनुका साथै समसामयिक विषयमा कुराकानी भएको थियो। बिजुक्छे निवास पुगेकी राष्ट्रपति भण्डारीले करिब ४० मिनेट बिताएकी थिइन्। 

Skip This
Skip This
Logo