समयमै जहाज उडाउने कार्य गर्न पर्यटनमन्त्री किरातीकाे निर्देशन

समयमै जहाज उडाउने कार्य गर्न पर्यटनमन्त्री किरातीकाे निर्देशन

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको निरीक्षण गरेका छन् । 

निगमको सोमबार निरीक्षण गर्दै मन्त्री किरातीले आमजनताले महसुस र देख्नेगरी परिणाम यथाशिघ्र ल्याउनेगरी काम गर्न निर्देशन दिए ।साथै एक महिनाभित्र  इटिकेटिङ प्रणाली लागू गर्न, त्रिभुवन विमानस्थलमा हुने चोरी रोक्न र ग्राउण्ड हेन्डेलिङ गुणस्तर वृद्धि गर्न मन्त्री किरातीले निर्देशन दिए । 

साथै समयमै जहाज उडाउने कार्य गर्न पनि उनले निर्देशन दिएका छन् । 
 

Skip This
Skip This
Logo