रास्वपालाई गृह मन्त्रालय दिनेबारे निर्णय लिन माओवादीकाे बैठक जारी

रास्वपालाई गृह मन्त्रालय दिनेबारे निर्णय लिन माओवादीकाे बैठक जारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिने कि नदिने भन्ने बारेमा छलफल गर्नसमेत नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले दुई दिन दिएको अल्टिमेटम सकिनै लाग्दा माओवादीले स्थायी कमिटीमा छलफल गरेर टुंगोमा पु-याउन लागेको हो । 

गृह मन्त्रालयको लफडा, राष्ट्रपति निर्वाचनमा साझा उम्मेदवार चयन देखी स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरुलाई केन्द्रिय बिभागको जिम्मेवारी वाँडफाँड गर्नका लागि बोलाईएको माओवादीको स्थायी कमिटी बैठक बारम्बार स्थगित हुँदै पुनः शनिवार जारी राखिएको हो । 

Skip This
Skip This
Logo