बागमती प्रदेशसभाको बैठक आज

बागमती प्रदेशसभाको बैठक आज

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ ।

प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आइतबार दिउँसो २ बजे बस्न लागेको हो । प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो । मंसिर ४ मा भएको निर्वाचनपछि शुरु भएको प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म ६ वटा बैठक बसेको छ । बैठकले सभामुख र उपसभामुख चयन, मुख्यमन्त्रीलाई विश्वासको मत दिनेसँगै ५ वटा अध्यादेश स्वीकृत गरेको छ।

Skip This
Skip This
Logo