नेपाल प्रहरीमा पदपूर्तिका लागि आवेदन खुला

नेपाल प्रहरीमा पदपूर्तिका लागि आवेदन खुला

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

नेपाल प्रहरीका अनुसार कार्यालय सहयोगी रिक्त पदमा पदपूर्ति गर्नु परेकाले आवेदन आह्वान खुल्ला गरिएको हो । भान्छे, हजाम, सिलाई, बुनाई र कुचिकारलगायतका पदमा आवेदन माग गरिएको हो । फागुन १ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिने प्रहरीले जनाइएको छ।

 

Logo