प्रतिनिधिसभाकाे बैठक बस्दै

प्रतिनिधिसभाकाे बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार आइतबार अपरान्ह ३ बजे उक्त बैठक बस्दैछ । गत शुक्रवार राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्बोधन गरेपछि स्थगित भएको बैठक आजबाट प्रारम्भ हुन लागेको हो । 

Skip This
Skip This
Logo