प्रि–ओपन सेसनमा नेप्से ०.५५ अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से ०.५५ अंकले उकालो

केन्द्रबिन्दु
0
Shares

मंगलबार प्रि–ओपन सेसनमा नेप्से सूचक ०.५५ प्रतिशतले उकालो लागेको छ ।

नेप्से आज ०.५५ अंकले उकालो लागेर २१२२.४१ विन्दुमा आएको छ । प्रि.ओपन सेसनमा नेप्से १४ कम्पनीको कारोबार हुँदा ६ कम्पनीमा वृद्धि भएको र ८ कम्पनीमा ओरालो लागेको छ । १ हजर ९२५ सेयर कित्ता किनबेच हुँदा ९ लाख ८४ हजार २५८रुपैयाँको सेयर  कारोबार भएको छ । यो सेसनको १३ उप सूचकहरूमध्ये  २ कम्पनीमा वृद्धि भएको  छ भने ७ कम्पनीमा ओरालो लगेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Skip This
Skip This
Logo