दुई छोरासहित गण्डक नहरमा हाम फालेकी आमासहित तीनै जनाको शव फेला

दुई छोरासहित गण्डक नहरमा हाम फालेकी आमासहित तीनै जनाको शव फेला

केन्द्रबिन्दु
0
Shares

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका -२ हरकपुरस्थित गण्डक नहरमा हाम फालेका एक महिला र उनका दुईवटा छोराको शव फेला परेकाे छ । 

मंगलबार दिउँसो २९ वर्षीया प्रतिमा थारु ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारुसहित नहरमा हाम फ्यालेकी थिइन् । पछि तीनजनाकै शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएकाे छ ।  

Skip This
Skip This
Logo