चितवनमा हात्तीको आक्रमणबाट इजरायली नागरिकको मृत्यु

चितवनमा हात्तीको आक्रमणबाट इजरायली नागरिकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितवनको रत्नगरमा एक जना इजरायली नागरिक मृत अवस्थामा फेला परेका छन् ।

मृतकको शव रत्ननगर नगरपालिका ६ स्थित हात्तीसार नजिकै फेला परेको हो । हात्तीसारदेखि दक्षिणतर्फको जंगलमा अन्दाजी  ३० वर्षे विदेशी पुरुष जंगली हात्तीको आक्रमणपछि मृत अवस्थामा फेला परे पछि इलाका प्रहरी कार्यालय, टाँडीबाट खटिएको अनुसन्धान टोलीले उनको साथबाट सवारी लाइसेन्स फेला पारेको छ । मृतक इजरायली नागरिक सामुएल बोइकानेर भएको प्रहरीले जनाएको छ । हात्तिको आक्रमणबाट उनको मृत्यु भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान बढाएको छ ।

Skip This
Skip This
Logo