पत्रकार शेरबहादुर भुजेलको ह्दयघातका कारण निधन

पत्रकार शेरबहादुर भुजेलको ह्दयघातका कारण निधन

केन्द्रबिन्दु
0
Shares

पत्रकार शेरबहादुर भुजेलको निधन भएको छ।  उनको ह्दयघातका कारण गएराति निधन भएको प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए।  

कालिन्चोक एफ एमका समाचार प्रमुख एवं ई दैनिक खबरका सम्पादक भुजेल प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी सदस्य तथा दोलखा इन्चार्ज थिए। उनका श्रीमती,  एक छोरा र एक छोरी छन्। 

Skip This
Skip This
Logo