सत्ता साझेदार दलको बैठक सिंहदरवारमा जारी

सत्ता साझेदार दलको बैठक सिंहदरवारमा जारी

केन्द्रबिन्दु
0
Shares

सत्ता साझेदार दलहरुको बैठक अहिले सिंहदरवारमा बसिरहेकाे छ । 

जारी बैठकमा उपराष्ट्रपति पदको साझा उम्मेदवार तय गर्न छलफल भइरहेको छ । सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम रहेका छन् । 

Skip This
Skip This
Logo