रामचन्द्र पौडेलले गरे कांग्रेस परित्याग

रामचन्द्र पौडेलले गरे कांग्रेस परित्याग

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी परित्याग गरेका छन् ।

गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका उनले पद तथा गोपनीयताको शपथ लिनु अघिल्लो दिन आइतबार कांग्रेस परित्याग गरेका हुन् । आफ्नो सहयोगीमार्फत पौडेलले कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी राजीनामा पत्र बुझाएका हुन् । 
 
नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिने र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । 

Skip This
Skip This
Logo