यस्ताे छ शुक्रबार विदेशी मुद्राकाे विनियम दर

यस्ताे छ शुक्रबार विदेशी मुद्राकाे विनियम दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले चैत ३ गते शुक्रबारको लागि विदेशी मुद्राको विनियम दर तोकेको छ । 

जस अनुसार अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्री दर १ सय ३२ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै एक पुरो खरिद गर्दा १ सय ४० रुपैयाँ २० पैसा लाग्छ भने बिक्री दर १ सय ४० रुपैयाँ ८४ पैसा रहेको छ । 

हेर्नुहोस् कुन देशको विनियम दर कति ? 


 

Skip This
Skip This
Logo