चिनियाँ राष्ट्रपति सी रुसको राजकीय भ्रमणमा जाने

चिनियाँ राष्ट्रपति सी रुसको राजकीय भ्रमणमा जाने

केन्द्रबिन्दु
0
Shares

चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएको छ  । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यसबारे जानकारी दिएका हुन् । भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ । -सिन्ह्वा

Skip This
Skip This
Logo