यस्तो छ आइतबार विदेशी मुद्राको विनियम दर

यस्तो छ आइतबार विदेशी मुद्राको विनियम दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले चैत ५ गते आइतबारका लागि विदेशी मुद्राको विनियम दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ३९ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ १९ पैसा र बिक्री दर १४० रुपैयाँ ८२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ९६ पैसा र बिक्री दर १६० रुपैयाँ ६९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनियम दर कति ?

Logo