प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल गर्न रास्वपाले बाेलायाे बैठक

प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल गर्न रास्वपाले बाेलायाे बैठक

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा छलफल गर्न पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

रास्वपाका प्रवक्ता मुकुल ढकालका अनुसार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजै बिहान ११ बजे बस्ने भनिए पनि केहिबेर अगाडि मात्र बसुन्धारामा सुरु भएकाे  छ।  प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन्।

Skip This
Skip This
Logo