प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने रास्वपाकाे निर्णय

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने रास्वपाकाे निर्णय

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । 

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आइतबार बसेको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय लिएको हो ।

प्रधानमन्त्री प्रचण्डले सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन्।

Skip This
Skip This
Logo