अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना ब्यक्त

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना ब्यक्त

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका छन्।

आज बिहान एक शुभकामना सन्देश जारी गर्दै जातीय मुक्ति,समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरूद्ध उभिँदै सभ्य र सु-संस्कृत समाज निर्माणको नेतृत्वका लागि अपील गर्दै प्रधानमन्त्री प्रचण्डले शुभकामना व्यक्त गरेका हुन्।

Skip This
Skip This
Logo