प्रि-ओपन सेसन नेप्सेमा ३.१२ अंकले वृद्धि

प्रि-ओपन सेसन नेप्सेमा ३.१२ अंकले वृद्धि

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक आज ३.१२ अंकले वृद्धि भएको छ।

नेप्स सूचक ३.१२ अंकले बढेर १९५२.१८ विन्दुमा आएको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६० अंकले बढेको छ ।

१८ कम्पनीको १ हजार ९६१ कित्ता सेयरको किनबेच हुँदा ७ लाख ४६ हजार ८४३ रुपैयाँको कारोबार भएको छ । जसमध्ये १२ वटा कम्पनीको मूल्य बढेको छ भने चारवटा स्टकको मूल्य घटेको छ ।  
 

Skip This
Skip This
Logo