नेपाली बजारमा सुनचाँदीको भाउ दुई हजारले घट्यो

नेपाली बजारमा सुनचाँदीको भाउ दुई हजारले घट्यो

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सुनको भाउ आज  एकैदिन दुई हजार रुपैयाँले घटेको छ । 

हिजो  प्रतितोला  एक लाख नौ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज  बुधबार एक लाख सात हजार आठ सय रुपैयाँमा कारोबार  भैइरहेको  छ ।  

साथै तेजाबी सुन प्रतितोला एक लाख ७३ हजार  रुपैयाँमा कारोबार भइरहेको छ। यता, बुधबार चाँदीको भाउ पनि घटेको  छ । मंगलबार  १३ सय ४० रुपैयाँमा कारोबार भएको  चाँदी आज ११ सय ४४ रुपैयाँमा कारोबार भैइरहेको छ । 

Logo