रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा मृत्यु भएको छ ।
उनकाे बिहीबार राति न्युरो अस्पतालमा मृत्यु भएको हो । उनको आज दाहसंस्कार गरिने जनाइएको छ। उनले रेडियो नेपालमा लामो समय समाचार बाचिकाका रूपमा काम गरेकी थिइन् । ताम्राकार समाजसेवामा पनि समर्पित रहेकी थिइन् ।































प्रतिक्रिया