सञ्चारमन्त्री रेखा शर्मा आज स्वदेश फर्किने

सञ्चारमन्त्री रेखा शर्मा आज स्वदेश फर्किने

केन्द्रबिन्दु
0
Shares

गत मंगलबार भारत भ्रमणमा गएकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा आज स्वदेश फर्किने भएकी छन्।

आज बेलुका ४ बजे मन्त्री शर्मा स्वदेश फर्किने कार्यतालिका रहेको छ। मन्त्री शर्मा अन्तर्राष्ट्रिय दुरसञ्चार संघ (आइटियू) को क्षेत्रीय कार्यालय उदघाटन कार्यक्रममा सहभागी हुन भारत  गएकी हुन् । 

Skip This
Skip This
Logo